दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

20152b5e-7f82-4198-8de1-1e824bbc96e5

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज विहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगजनी भएको हो ।

गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागबाट आगो सल्कँदा ट्रकको भुस समेतमा आगजनी भएको हो । आगजनीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ । बर्दघाट नगरपालिकाको दमकल, प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचारहरुः

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगजनी

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी