रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

balenshahMahadibesan

चितवन , असार ७ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज भरतपुर आइपुगेका छन्। शाह काठमाडौंबाट बुद्ध एयरको नियमित उडानमार्फत भरतपुर विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलबाट बाहिरिने क्रममा उनी आफ्नी छोरीलाई काखमा बोकेको अवस्थामा देखिएका थिए। उनकी पत्नी सविना काफ्ले पनि सँगै चितवन पुगेकी छन्।

विमानस्थलबाट उनी सिधै कालिका नगरपालिका–११ शक्तिखोरस्थित लटौली रिसोर्टतर्फ प्रस्थान गरेका छन्। सुरक्षा स्रोतका अनुसार शाहले केही समय त्यहाँ विश्राम गरेपछि महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज दिउँसो २ बजे भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।

ताजा समाचारहरुः

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

रास्वपा महाधिवेशनमा सहभागी हुन परिवारसहित चितवन आइपुगे बालेन्द्र शाह

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण