चितवन , असार ७ –
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन् ।
उनी आइतबार बिहान चितवन पुगेका हुन् । उद्घाटन समारोहमा सम्बोधन गर्दै लिङ्देनले रास्वपालाई शुभकामना दिने कार्यक्रम छ । आजै रास्वपाको महाधिवेशन उद्घाटन हुँदैछ ।