दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

Dashain

काठमाडौं, ५ असोज । यसपालिको दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ।

बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो।

समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ः१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ः११ बजे तथा स्थिरासन ८ः४३ बजे तोकिएको छ।

असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११ः३६ बजे टीकाको साइत तोकिएको छ।

ताजा समाचारहरुः

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

दशैँको टीकाको साइत असोज २६ गते बिहान ११ः३६ बजे

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी