विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

lion club

रत्ननगर । रत्ननगरका विद्यार्थीहरुका लागि आत्महत्या रोगथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम गरिएको छ । विश्व आत्महत्या रोगथाम दिवसको अबसरमा लायन्स क्लव अफ रत्ननगर पञ्चकन्याले कार्यक्रम आयोजना गरेको हो ।

पञ्चकन्या मावि जयमंगलमा गरिएको कार्यक्रममा सोही विद्यालयका ७० जना विद्यार्थी सहभागी रहेको क्लवका निर्वतमान अध्यक्ष जनक राज पन्तले जानकारी दिए । विद्यार्थी मार्फत आत्महत्या न्यूनीकरणको लागि समाजमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरेले आधुनिक समाजको विकासक्रमसंगै आत्महत्याको दर बढ्दै गएका कारण अमुल्य जीवनका विषय जानकारी गराउने गरी समाज केन्द्रीत कार्यक्रम आवश्यक रहेको बताए । क्लवका अध्यक्ष राचन्द्र दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेनिङ फर हुमन नेपालकी नैना गुरुङ सहजीकरण गरेकी थिइन् ।

ताजा समाचारहरुः

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

विद्यार्थीलाई आत्महत्या रोगथामबारे सचेतना

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी