महिला टी–२० क्रिकेटः नेपाल र इन्डोनेसिया भिड्दै

womenT20

काठमाडौं, जेठ १४-

एसियन गेम्स महिला टि-२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (विहीबार) इन्डोनेसियासँग भिड्दैछ ।

खेल नेपाली समयअनुसार बिहान ११ः४५ बजेबाट मलेसियाको क्वालालम्पुरमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो । समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ ।