एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

जारी एनपीएलमा कीर्तिपुर किक्रेट मैदान
काठमाडौँ, १७ मङ्सिरः कीर्तिपुर किक्रेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको प्रतियोगिताक

नेपाल क्रिकेट संघ (क्यान)ले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा भएको जनाएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान रहेको बताए ।

अहिलेसम्म स्पोन्सरसिपबाट १५ करोड ४० लाख रुपैयाँ, टिमबाट ९ करोड रुपैयाँ र डिजिटल माध्यममा प्रसारणका लागि ओटीटी बिक्रीबाट ५ करोड ३० लाख उठेको क्यानले जनाएको छ । गत वर्षबाट सुरु भएको एनपीएल यस वर्ष रातिमा पनि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्यापक परिवर्तन गरिएको छ ।

एनपीएलको उद्घाटन खेल सोमबार दिउँसो ४ बजे साविक बिजेता जनकुपुर बोल्ट्स र काठमाडौं गुर्खाज्बीच हुनेछ । एनपीएलमा बिराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनील लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली सहभागी हुनेछन् । प्रतियोगिता आगामी २७ मंसिरसम्म चल्नेछ ।

ताजा समाचारहरुः

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

एनपीएलको तयारी पूरा, टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी