कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्यका हरेक निकायमा कुरा एउटा र व्यवहार अर्को हुँदा देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताउनुभएको छ । बानियाँले तीनै तहका सरकारले गरिबको पक्षमा, न्यायको पक्षमा काम नगर्दा देशमा विषम् परिस्थिति सृजना भएको बताउनुभयो ।

दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले राज्य मेरो हो, यो देश मेरो हो भन्ने गरी नागरिकप्रति जिम्मेवार भएर कर्म नगरे समस्या उत्पन्न हुने धारणा राख्नुभयो ।

यहाँ आजदेखि स्थानीय सरकारको राष्ट्रिय कार्याशाला सुरु भएको छ । स्थानीय सरकारबीच सिकाइ आदानप्रदानका लागि राष्ट्रिय कार्यशालाको आयोजना गरिएको हो । कार्यशालामा देशभरका १९ स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता रहेको छ । कार्याशाला शुक्रबारसम्म चल्ने छ । रासस

ताजा समाचारहरुः

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

कुरा र व्यवहार नमिल्दा देशले क्षति व्यहोर्नु पर्योः मुख्यमन्त्री बानियाँ

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी