मनकामना केबलकार आजदेखि तीन दिन बन्द

manakamana-Cablecar

काठमाडौं, २९ असोज । मनकामना केबलकार तीन दिनका लागि बन्द भएको छ। मर्मत सम्भारका लागि भन्दै असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गरिएको हो।

केबलकारका तार फेर्ने र लठ्ठा छोट्याउने लगायतका कामका लागि तीन दिन सेवा बन्द गरेको मनकामना दर्शन प्रालिले जनाएको छ। केबलकार मर्मत सम्भारका लागि अष्ट्रियाबाट प्राविधिक झिकाएको बताइएको छ।

कात्तिक २ गतेदेखि सेवा पुनः सञ्चालन गर्ने प्रालिले बताएको छ। यसअघि बडादशैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द थियो। द्वादशीमा भने चलाइएको थियो ।

ताजा समाचारहरुः

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण