सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

bp-rajamarga-news-photo-sindhuli_Kb8XQtTy4C_NqfLGnJtX3

सिन्धुली,१३ असोज । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए ।

भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

ताजा समाचारहरुः

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सिन्धुलीमा पहिरोका कारण एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी