देवघाटमा थप नौ जनाको उद्दार

461320631_8713266878786690_5803060935711185346_n

चितवन,१२ असोज । त्रिशूली नदीमा आएको बाढी धर्मशालामा पसेपछि भरतपुर महानगरपालिका–१ देवघाटबाट थप नौ जनाको उद्दार गरिएको छ ।

हरिकिर्तन चोक धर्मशालाबाट सात जना र शिव मन्दिरबाट दुई जनाको उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । यसअघि यहाँ सय जनाको उद्दार गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको उद्दार गरेको हो ।

ताजा समाचारहरुः

देवघाटमा थप नौ जनाको उद्दार

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

देवघाटमा थप नौ जनाको उद्दार

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

देवघाटमा थप नौ जनाको उद्दार

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

देवघाटमा थप नौ जनाको उद्दार

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

देवघाटमा थप नौ जनाको उद्दार

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

देवघाटमा थप नौ जनाको उद्दार

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

देवघाटमा थप नौ जनाको उद्दार

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी