रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

received_517664984147614

रत्ननगर । रत्ननगर नगरपालिका- २ टाँडीमा ट्रककाे ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा खैरहनी नगरपालिका वडा नं. १ की ४१ वर्षीया रिना धरेल रहेकाे  इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका डिएसपी डा. हेम केसीले जानकारी दिए ।

आइतवार बिहान करिब ६:४५ बजे पूर्वबाट पश्चिमतर्फ आउदै गरेकाे ना ६ ख ६६१६ नम्बरकाे ट्रकले पैदल यात्री धरेललाई ठक्कर दिँदा उनकाे बायाँ खुट्टाकाे तिघ्रामा गम्भीर चाेट लागेकाे प्रहरीले जनाएकाे छ । घाईते महिलाकाे अवस्था गम्भीर रहेकाले उनकाे भरतपुर स्थित नयाँ मेडिकल कलेजमा उपचार भईरहेकाे प्रहरीले बताएकाेछ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा समाचारहरुः

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगरमा ट्रककाे ठक्करबाट महिला गम्भीर घाइते

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी