सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

received_1983408578759911

सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको गएराती हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत भेटिएका हुन ।

अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख बिनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेकाे छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुन।

ताजा समाचारहरुः

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी