प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

Balen

चितवन, असार ८ –

प्रधानमन्त्री वालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गर्नुभएको छ ।

प्रजनन केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार सपरिवार प्रधानमन्त्री शाह तालिम केन्द्र पुग्नुभएको हो । खोरसोरस्थित तालिम केन्द्रमा अहिले नौ वटा माउ र सात वटा हात्तीका छावा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री शाह पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा हुनुहुन्छ । रासस

ताजा समाचारहरुः

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

प्रधानमन्त्रीद्वारा सौराहास्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण