चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

bike-accident

चितवन, असार ८-

चितवनमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । गएराती १ः४० बजे भरतपुर महानगरपालिका १५ स्थित अतिथि पार्टी प्यालेस नजिक भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको बा.प्र. ०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठक्कर खाँदा स्कुटरमा सवार दुई युवाको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० मा बसोबास गर्दै आएका १९ वर्षीय राजिब गुरुङ रहेका छन् ।

दुर्घटनामा स्कुटर चालक भण्डारी र पछाडि सवार गुरुङ गम्भीर घाइते भएका थिए । दुवैलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा आज बिहान करिब ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचारहरुः

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण