पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

IMG-20240712-WA0000

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयाे, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाे छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरू गरिएको छ ।” उहाँले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयाे । तीन जनाको सकुशल उद्धार गरिएको छ ।

ताजा समाचारहरुः

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

पहिरोले दुई बस बगाउँदा ६५ जना त्रिशूली नदीमा बेपत्ता

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी