गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

SUDAN

चितवन, असार ७-

गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।

आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशन कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् ।

गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

ताजा समाचारहरुः

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण