Latest News

भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त

dhundi-raj-paudel1676808764

भरतपुर अस्पतालको विकास समितिको अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त भएका छन्। मन्त्री स्तरीय निर्णयबाट डा पौडेल समितिको अध्यक्षमा नियुक्त भएका हुन्। उनी नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्।

यसअघि अस्पतालको विकास समितिको अध्यक्ष राजु पौडेल थिए। उनको कार्यकाल पुस ७ गते सकिएको थियो।