Latest News

माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

eggs

भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाइएको छ । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाउने निर्णय गरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

१३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ ।