Latest News

सुनको ४ सय रुपैयाँले घट्यो ,कतिमा हुदैँछ कारोबार ?

gold-1

स्थानिय बजारमा बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको सुनको भाउ आज प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज बढेको छ । चाँदी प्रतितोला ६० रुपैयाँ बढेको हो । महासंघले अघिल्लो दिन प्रतितोला मूल्य ३२२० रुपैयाँ तय गरेकोमा आज ३२८० रुपैयाँ तोकिएको छ ।