गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

pakrau1672360644-2

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा आगजनी गरिएको थियो ।

कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको हो ।

उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ताजा समाचारहरुः

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी