लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

Accident

काठमाडौं, २७ असोज । लमजुङको सारिङबाट सदरमुकाम बेंशीशहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भिर छ ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० बजे दुर्घटना भएको थियो । टाउकोमा चोट लागेका पाँच जना घाइतेहरुलाई चितवनको भरतपुर पठाइएको र बाँकीको जिल्ला सदरमुकाममै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए । उनका अनुसार दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

ताजा समाचारहरुः

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते, गम्भिर ५ जनाको उपचारको लागि भरतपुर ल्याइदैँ

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण