टीकाकाे शुभसाइत ११:३६ बजे

dashain1

चितवन । आज बडादसैंकाे मुख्य दिन । मान्यजनबाट टीका र जमरालगाएर आर्शिवाद लिने गरिन्छ । टीकाकाे साइत विहान ११:३६ बजे उत्तम रहेकाे जनाइएकाे छ ।

विजया दशमी / देवी विसर्जन
पुरुषलाई टीका लगाइदिँदा भन्ने आशीर्वाद
आयु द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद
जयन्ती मङ्गलाकाली, भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री, स्वाहा स्वधा नमोऽस्तुते ।

ताजा समाचारहरुः

टीकाकाे शुभसाइत ११:३६ बजे

सर्लाहीदेखि काठमाडौँसम्मको कष्टकर पदयात्राः भोक र घाउसँग जुध्दै न्यायको खोजीमा लघुवित्त पिडित

टीकाकाे शुभसाइत ११:३६ बजे

नारायणी पुलमा बढ्दो आत्महत्याका घटना रोक्न रास्वपाको पहल, मन्त्री सोबिता गौतमलाई ध्यानाकर्षण पत्र

टीकाकाे शुभसाइत ११:३६ बजे

त्रिभूवन विमानस्थलको सेवा र पूर्वाधारप्रति सांसदको आपत्ति, सुरक्षाकर्मीको व्यवहार सुधार्न माग

टीकाकाे शुभसाइत ११:३६ बजे

नारायणीको बाढीले सुस्तामा जोखिम, बस्ती जोगाउन स्थानीय आफैं मैदानमा

टीकाकाे शुभसाइत ११:३६ बजे

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

टीकाकाे शुभसाइत ११:३६ बजे

नारायणी नदीमा बाढी आउने पूर्वानुमान, तटीय क्षेत्रमा सतर्क रहन अनुरोध

टीकाकाे शुभसाइत ११:३६ बजे

चितवनसहित देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण