रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

dd8b51c2-0ee6-4b82-aa9b-8267aa251c6d

रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्कार प्रति सधै सचेत हुनुपर्ने बताए । भजन समूहका कारणले हाम्रो समाजमा धर्म, संस्कृति र संस्कार जोगिएको उनको भनाईछ । वडाले सबै जातजातीका धर्म, संस्कृतिको संरक्षण गर्ने उनले प्रतिवद्धता जनाए ।

उनले भने, ‘माधवपुरमा गोरखकाली भजन समूहले कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेकोछ, यस्ता किसिकमा कार्यक्रमले माधवपुरमा अझै उत्साह थपिनेछ ।’ पोषक बितरण कार्यक्रममा वडा सदस्यहरु इम प्रसाद पन्त, लिला देवी पोख्रेल, रुकमाया परियार, वडा सचिव नवराज तिवारी लगाएतको सहभागिता रहेको थियो ।

ताजा समाचारहरुः

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी