बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

Messenger_creation_8242273889171132

बझाङ। बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा बेपत्ता भएका चारै जनाको शव फेला परेको छ ।

गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरोमा परि बेपत्ता भएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामी शव उद्धार गरि निकालिएको हो । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७: २० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरि ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो ।

ताजा समाचारहरुः

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यू

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी