अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

अझै सकिएन ध्रुवे हात्तीलाई डार्ट गर्न

चितवन, असार २६- ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतङ्क मच्चाउने एउटा जङ्गली हात्ती हो । जसले हालसम्म २५ जनाको ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जाले बताउनुभयो । गत शनिबार भरतपुर महानगरपालिक–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेलाई धु्रवे हात्तीले आक्रमण गरी मारेपछि निकुञ्जले हात्तीलाई डार्ट गर्न लाग्दा हालसम्म ध्रुवे नभेट्टिएको हो । हात्ती डार्ट गर्न निकुञ्जले २५ अनुभवी जनशक्ति…
Read More
उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान

नारायणगढ (चितवन), असार २६- भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले अस्पतालले त्यस्ता उपकरण हस्तान्तरण गर्न आग्रह गरेको हो । अस्पतालका प्रवक्ता सहप्राध्यापक डा रामप्रसाद सापकोटाले अस्पतालको क्षमता अभिवृद्धि तथा डिजिटल रूपान्तरणको कार्य अघि बढाएकाले त्यस्ता उपकरण हस्तान्तरण भए सेवाप्रवाहलाई थप चुस्त तुल्याउन सहयोग पुग्ने बताउनुभयो । अस्पतालले डायलाइसिस मेसिन, भेन्टिलेटर, बिरामी निगरानी (पेसेन्ट मोनिटर), अल्ट्रासोनोग्राफी ९युएसजी० मेसिन, एक्स–रे मेसिन, इईजी मेसिनलगायतका उपकरण हस्तान्तरण गर्न इच्छुक सरकारी तथा निजी संस्था…
Read More
चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई भारतिय नागरिकको मृत्यु

चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई भारतिय नागरिकको मृत्यु

भरतपुर, असार २६- चितवनमा छुट्टाछुट्टै सवारी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असार १७ गते राप्ती नगरपालिका–७ वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक भारतको मोतिहारी, झाँझर घर भई हाल राप्ती–७ वीरेन्द्रनगर बस्दै आएका ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते भएका थिए। उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन्। उक्त घटनामा संलग्न कार चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेरबहादुर हायुलाई इलाका प्रहरी कार्यालय भण्डारको टोलीले नियन्त्रणमा लिई थप…
Read More
चितवन निकुञ्जद्वारा पीडित परिवारलाई रु २१ लाख हस्तान्तरण

चितवन निकुञ्जद्वारा पीडित परिवारलाई रु २१ लाख हस्तान्तरण

चितवन,असार २६ – जङ्गली हात्ती धु्रवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का पीडित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत दिएका छन् । सरकारी र निजी क्षेत्रबाट सहयोग प्राप्त भएको हो । ध्रुवेले गत शनिबार राति भरतपुर–२३ मा आमाछोराको ज्यान लिएको थियो । शनिबार राति घरमै बसिरहेका बेला अचानक जङ्गलबाट आएको ध्रुवेले २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएको थियो । हात्ती धपाउन आशिकाका श्रीमान् पुनु बोटेले आगो बाल्न खोज्दा घर नै जलेर नष्ट समेत भएको थियो । चितवन राष्ट्रिय निकुञ्जले राहत रकम हस्तान्तरण गरेको छ । निकुञ्जले प्रतिव्यक्ति रु १० लाखका दरले रु २०…
Read More
दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा

दासढुंगामा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा

चितवन ,असार २६ – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । वि.सं. २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो । नेपालको राजनीतिक इतिहासमा…
Read More
भेडेखुर्सानी खेतीबाट सन्तोषजनक आम्दानी

भेडेखुर्सानी खेतीबाट सन्तोषजनक आम्दानी

चितवन, असार २५- आधुनिक कृषि प्रविधिको प्रयोग गरी यहाँका ससन देवकोटा र उहाँकी श्रीमती राधिका रिजाल (देवकोटा) ले रङ्गीन भेडेखुर्सानीको खेतीगरी सन्तोषजनक आम्दानी गर्नुभएको छ । कृषिविकास कार्यालयको अनुदान तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ग्रीनहाउसमा भरतपुर महानगरपालिका–५ मा सञ्चालन गरिएको हिमालयन बेरी प्रालिका सञ्चालक देवकोटा दम्पतीले रु २७ लाखको लगानीमा सेब्राइल रेड (रातो) र भोलान्टे (पहेँलो) जातका रङ्गीन भेडेखुर्सानीको टनेलखेती गर्नुभएको हो । अमेरिकामा उच्च शिक्षा हासिल गरी नौ वर्षअघि नेपाल फर्किनुभएका दम्पतीले खेतीमा कृषि पर्यटनको (एग्रो–टुरिजम) को अवधारण अवलम्बन गर्नुभएको छ । कृषि पर्यटन भनेको–कृषि र पर्यटनलाई गाभेर तयार पारिएको अवधारणा हो । यसअन्तर्गत पर्यटक कृषि फर्ममा पुग्छन् ।…
Read More
चितवनमा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

चितवनमा मदन भण्डारी पार्क निर्माण अन्तिम चरणमा, स्मृति संरचना पर्यटकका लागि आकर्षण

चितवन, असार २५ – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ स्थित ऐतिहासिक दासढुंगामा नेकपा एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको स्मृतिमा ‘मदन भण्डारी पार्क’ निर्माण भइरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता भण्डारीको निधन भएको स्थललाई संरक्षण गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले पार्क निर्माणको काम अघि बढाइएको हो । पार्क निर्माणसँगै दासढुंगा क्षेत्रलाई पर्यटकीय तथा ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । वि।सं। २०५० जेठ ३ गते मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप चितवनको दासढुंगाबाट त्रिशूली नदीमा खसेको थियो । उक्त दुर्घटनामा दुवै नेताको निधन भएको थियो । नेपालको राजनीतिक इतिहासमा…
Read More
स्पा र होटल विस्तारसँगै मानव बेचविखनको जोखिम बढ्दो

स्पा र होटल विस्तारसँगै मानव बेचविखनको जोखिम बढ्दो

नारायणगढ (चितवन), असार २५ – यहाँस्थित स्पा, होटल तथा मनोरञ्जन व्यवसायको तीव्र विस्तारसँगै आन्तरिक मानव बेचविखन र यौन शोषणको जोखिम बढ्दै गएको एक अध्ययनले देखाएको छ । ‘सामरी उत्थान सेवा’ ले तयार पारेको अध्ययन पत्रकार माझ भरतपुरमा सार्वजनिक गर्दै जातीय विभेद, हिंसा र बहिष्करणमा परेका दलित, लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक ९क्वीर० समुदायका ८५ प्रतिशत मानिस आन्तरिक मानव बेचविखन र यौन शोषणबाट पीडित बन्नुपरेको उल्लेख छ । संस्थाका कार्यक्रम प्रबन्धक शिवहरि ज्ञवालीले सन् २०२४\२५ भरतपुर महानगरभित्र तीन वटा स्पा सञ्चालन रहेकोमा सन् २०२५\२६ मा त्यो सङ्ख्या २१ पुगेको छ, जुन ६०० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले होटल, डान्सबार, दोहोरी…
Read More
ध्रुवे हात्ती नियन्त्रणका लागि रेडियो कलर जडान गर्ने तयारी, २४सै घण्टा निगरानी

ध्रुवे हात्ती नियन्त्रणका लागि रेडियो कलर जडान गर्ने तयारी, २४सै घण्टा निगरानी

चितवन , असार २५ – चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गर्दै आएको कुख्यात ‘ध्रुवे’ हात्तीलाई नियन्त्रणमा लिन २४सै घण्टा निगरानी सुरु गरिएको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा निकुञ्ज, नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली संयुक्त रूपमा परिचालित भएको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ध्रुवे हात्ती निकुञ्जभित्र उपयुक्त स्थानमा भेटिएमा डार्ट (बेहोस बनाउने औषधि) प्रयोग गरी त्यसमा रेडियो कलर जडान गरिनेछ। रेडियो कलर जडानपछि हात्तीको गतिविधि २४सै घण्टा निगरानीमा राखी बस्तीतर्फ आउनुअघि नै सूचना प्रवाह गर्ने योजना बनाइएको छ। गत असार २० गते भरतपुर महानगरपालिका–२३ बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणबाट माडी नगरपालिका–१…
Read More
चितवन कारागारमा उत्पादित सामग्रीको माग घट्यो

चितवन कारागारमा उत्पादित सामग्रीको माग घट्यो

चितवन, असार २५ – कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ । यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको कारागारमा रहेका बन्दीहरुले गुनासो गरेका छन् । विगतका वर्षहरुमा बजार सहज हुँदा कारागार कार्यालयमा बन्दी जीवन बिताइरहेका आफ्नो खर्च र परिवारलाई केही सहयोग पु¥याउँदै आएका थिए । तर अहिले त्यस्तो छैन । कारागारमा विगत १३ वर्षदेखि बन्दी जीवन बिताउँदै आउनुभएका जीवन प्रर्जा (परिवर्तीत नाम) अहिले मुढाको माग घट्दा समस्या भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिलेको तुलनामा मुढाको माघ घट्दै गएको…
Read More