Latest News

लुटपाटमा पार्टी सदस्य संलग्न देखिए प्रशासनलाई सहयोग गर्छौँः रास्वपा

sf7df8f}F, & c;f/ M 
/fli6«o :jtGq kf6L{ sfof{no
/fli6«o :jtGq kf6L{ -/f:jkf_sf]  sf7df8f}F dxfgu/kflnsf– !^ ag:ynLl:yt rdtLdf /x]sf]  kf6L{ sfof{no . kf6L{sf] :yfkgf lbj;sf cj;/df cfh  ;f] sfof{nodf lrofkfgsf] cfof]hgf ul/Psf] lyof]  . tl:a/ M xl//fd e]6'jfn÷/f;;

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धाक–धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गरेको छ।

रास्वपाले आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने स्पष्ट पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले एक विज्ञप्ति जारी गर्दै जेन–जी पुस्ताको आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न माग गरेका छन्।

जारी विज्ञप्तिमा आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षति मर्मत, सरसफाइ र अन्य आवश्यक कार्यमा पार्टीका सदस्यहरूलाई सक्रिय हुन अनुरोध समेत गरिएको छ। साथै, रास्वपाले निम्न निर्णयहरू कार्यान्वयन गर्न निर्देशन गरेको छ :