चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवनमा पुँजीगततर्फ ७३ प्रतिशत खर्च

चितवन, २६  असार । सङ्घीय सरकारले जिल्लाका लागि विनियोजन गरेको पुँजीगत रकममध्ये ७३ दशमलव ८२ प्रतिशत खर्च भएको छ । जिल्लाको भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको रकममध्ये रु चार अर्ब ४१ करोड ६९ लाख ५३ हजार छ सय २४ खर्च भएको हो । सङ्घबाट पुँजीगत खर्चका लागि रु पाँच अर्ब ९८ करोड ३२ लाख ३५ हजार सात सय ८० विनियोजन भएकामा ७३ दशमलव ८२ प्रतिशत खर्च भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख एकनारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले विनियोजन गरेको चालुतर्फ ९१ दशमलव ६४ प्रतिशत खर्च भएको छ । चालु खर्चका लागि विनियोजित रकम रु…
Read More
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उहाँले राससलाई जानकारी दिनुभयो । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् ।…
Read More
कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

कालिकाकाे नगर सभा : बजेट पारित, पूर्वाधार निर्माणलाई जाेड

चितवन । चितवनकाे कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित असार २५ । कालिका नगरपालिकाको आर्थिक वर्ष २०८१/ ०८२ को लागि विनियोजन गरिएको अनुमानित बजेट सर्वसम्मले पारित भएको छ । नगरपालिकाले समाजिक विकास सुशासनसँगै पूर्वाधार निमार्ण, स्वास्थ्य, शिक्षालाई जोडदिँदै आर्थिक वर्ष २०८१/८२ का लागि ९२ करोड ९७ लाख ७६ हजारको संशोधित बजेट पारित गरिएको हो । दोश्रो कार्यकालको लागि पाँचौं नगर सभामा उपप्रमुख विमला तमाङले प्रस्तुतगर्नुभएको बजेट दोस्रो नगरसभाले पारित गरेको हो । संघीय सरकारको तर्फ समानिकरण अनुदान १३ करोड ९२ लाख सशर्त अनुदान २७ करोड ४८ लाख, विशेष अनुदान १ रकोड…
Read More

पोखरामा पहिरोमा घर पुरिँदा मृत्यु   

कास्की, २६ असार । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उहाँका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीले घटनास्थलमा खोज तथा उद्धार गरेका थिए । उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल २४ नं गण कालिका गण मालेपाटनबाट समेत प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो । पोखरामा हिजो साँझदेखि नै निरन्तर…
Read More
इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर

भरतपुर, २६ असारः चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो । सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले चेपाङ समुदायको घर निर्माणको योजना बनाएर सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।” अध्यक्ष…
Read More
कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

कैलाली, २६ असार । कैलालीमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अचेत अवस्थामा फेला परेका लम्की चुहा नगरपालिका–५ का ५१ वर्षीय सागर विक र अर्र्को नाम नाम, थर, वतन नखुलेको एक व्यक्तिको मृत्यु भएको हो । विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। त्यसैगरी लम्की चुहा–३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका अन्दाजी ५६ वर्षका पुरुषको पनि मृत्यु भएको छ । दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको छ।
Read More
रत्ननगरको सार्वजनिक सुनुवाइ : कृषि र शिक्षामा नगरवासीको चासो

रत्ननगरको सार्वजनिक सुनुवाइ : कृषि र शिक्षामा नगरवासीको चासो

रत्ननगर । रत्ननगर नगरपालिकाको मंगलबार सम्पन्न आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइमा नगरवासीले कृषि र शिक्षाको विकासमा चासो व्यक्त गरेका छन् । एक वर्षभित्र भएका कामकारबाहीको समीक्षा गर्दै नगरवासीको सुझाव संकलनको लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइमा उनीहरुले नगरपालिकाप्रति गुनासो भन्दा कृषि र शिक्षालाई सुधार गर्न सुझाब दिए । कृषि र पशुपालनमा प्रदान गरिने अनुदान, प्रविधिको प्रयोग र शिक्षाको गुणस्तर सुधारमा नगरपालिकालाई सुझाब प्रदान गरेका हुन् । श्रीकृष्णप्रणामी मन्दिर (धर्मधाम) जिरौनाको सभाहलमा आयोजित कार्यक्रममा नगरवासीले गुनासोभन्दा जनप्रतिनिधि र कर्मचारीहरुलाई विकास निर्माण, तटबन्ध, खानेपानी, पर्यटन प्रवद्र्धन र शैक्षिक गुणस्तर वृद्धि गर्ने विषयमा सुझाव दिएको मेयर प्रलाद सापकोटाले जानकारी दिनुभयो ।…
Read More
बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह

बागमतीका मुख्यमन्त्रीलाई राजीनामा दिन एमालेको आग्रह

हेटौंडा, २५  असार । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी यस्तो आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी  एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं । यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको…
Read More
चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित    

चितवन जिल्ला लिग: एष्ट्रल युथ सोसाइटीको पहिलो जित    

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा एष्ट्रल युथ सोसाइटीले पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत आज (सोमबार) सम्पन्न खेलमा नारायणी मोटर्स युनिक फुटबल क्लबलाई २-० ले हराउँदै एष्ट्रलले लिगमा पहिलो जित निकालेको हो । उसको जितमा लाल कुमार तमाङ र प्रताप भट्टले गोल गरे । एष्ट्रलका विशाल तमाङ म्यान अफ दि म्याच भए । यो जितपछि लिगमा एष्ट्रलले दुई खेलमा चार अंक बनाएको छ । समान खेल खेलेको युनिकको एक अंक छ । लिग अन्तर्गत आज नै हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी ११ बीचको खेल भने स्थगित भएको छ । उक्त खेल…
Read More
राप्तीका मेयरमाथि आक्रमणकाे प्रयास : गाडी ताेडफाेड 

राप्तीका मेयरमाथि आक्रमणकाे प्रयास : गाडी ताेडफाेड 

चितवन । चितवनकाे राप्ती नगरपालिकाका मेयर शमशेर लामा माथी आक्रमणकाे प्रयास भएकाे छ । अज्ञात समुहले आइतबार राती उहाँ सवार सरकारी गाडी ताेडफाेड गरेकाे छ । राती सवा ९ बजे नगरपालिकाकाे काम सकेर गड्याैलीबाट घर तर्फ फर्किने क्रममा वडा नं २ स्थित बुद्धशान्ति मावि नजिक मेयर लामाकाे गाडीका डुंगा प्रहार भएकाे प्रहरीले जनाएकाे छ । समुहमा आएका केहि व्यक्तिले मेयर लामाको बा २ झ ३६६६ नम्बरकाे सेतो स्कार्पियोमा आक्रमण गरेका हुन । मेयर लामाको गाडीको पछाडीको सिसा फुटेको छ । मेयर लामालाई भौतिक चोटपटक भने लागेको छैन । नगरपालिकाकाे कामकै सिलसिलामा गड्याैली पुगेर फर्किदै थिए मेयर लामाले भन्नुभयाे एक्कासी गाडीमा…
Read More