चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवनबाट बागमती प्रदेश खेलकुदमा सहभागी हुने खेलाडीलाई खेल सामग्रीसहित बिदाई

चितवन, असार १ – तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुने चितवनका खेलाडी तथा प्रशिक्षकलाई खेल सामग्रीसहित भव्य रूपमा बिदाई गरिएको छ। चितवन जिल्ला खेलकुद विकास समितिले सोमबार आयोजना गरेको कार्यक्रममा खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको हो। प्रतियोगिता आगामी असार ३ देखि ९ गतेसम्म मकवानपुरको हेटौंडा, काठमाडौं, ललितपुर र चितवनमा आयोजना हुँदैछ। सो प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकलाई समितिका अध्यक्ष राजन कार्कीलगायतले खेल सामग्री हस्तान्तरण गर्दै बिदाई गरेका हुन्। समितिका कार्यालय प्रमुख रामजी ढकालका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई ट्र्याकसुटसहित बिदाई गरिएको यो पहिलो पटक हो। यसबाट खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। समितिले फुटबल, क्रिकेट, भलिबल (महिला–पुरुष),…
Read More
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिमको आयोजना

महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ तालिमको आयोजना

वालिङ (स्याङ्जा), असार १ – भूतपूर्व सैनिकका सन्तान बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले वालिङमा सिलाइकटाइ तालिमको आयोजना गरिएको छ । रक्षा विभाग कल्याणकारी शाखा काठमाडौँको आर्थिक सहयोग तथा वालिङ–९ भकुण्डेस्थित जिल्ला सैनिक बोर्ड वालिङको व्यवस्थापनमा उक्त तालिमको आयोजना गरिएको हो । भूतपूर्व सैनिक तथा सर्वसाधारण गृहिणी महिलालाई लक्षित गरी तीनमहिने र छमहिने सिलाइकटाइसम्बन्धी सीप सिकाउने गरिएको जिल्ला सैनिक बोर्ड वालिङका सेक्रेटरी नरबहादुर पुनले बताउनुभयो । यहाँबाट सीप सिकेका गृहिणी महिलामध्ये केहीले व्यावसायिक रुपमा सिलाइकटाइ पेसालाई अगाडि बढाएर आम्दानी लिन थालेका छन् । जिल्ला सैनिक बोर्ड वालिङमा सञ्चालन भएको तालिममा वर्षैभरि तीन÷तीनमहिने र ६/६ महिने सिलाइकटाइ तालिम तथा कम्प्युटरसम्बन्धी तालिम सञ्चालन…
Read More
प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौँ ,असार १ – प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् । बैठकको सुरुमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए । सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन् । नेता अर्यालले संसद्मा जवाफका क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरिन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले गत जेठ १७ गते सीमाका सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे । उनले…
Read More
युनाइटेड टेक्निकल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

युनाइटेड टेक्निकल कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

चितवन, असार १ – युनाइटेड टेक्निकल कलेज (यू–टेक) मा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । इन्जिनियरिङ, डिजिटल प्रविधि तथा दिगो पूर्वाधार विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले कलेजले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन हिजो (आइतबार) भएको हो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, प्राध्यापक, इन्जिनियर तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.विष्णुराज तिवारीले गर्नुभएको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले डिजिटल प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई राष्ट्रको समग्र विकाससँग जोड्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाही, त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईटी इनोभेसन सेन्टरका निर्देशक तथा आईओई पुल्चोक क्याम्पसका प्राध्यापक प्रा.…
Read More
देवघाटमा श्रद्धालुको घुइँचो, सोमबारे औँसीमा पवित्र स्नान

देवघाटमा श्रद्धालुको घुइँचो, सोमबारे औँसीमा पवित्र स्नान

चितवन , असार १- चितवन, नवलपुर र तनहुँ जिल्लाको संगमस्थल तथा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा मलमासको अन्तिम सोमबारे औँसीका अवसरमा श्रद्धालुको उल्लेख्य भीड लागेको छ। पवित्र स्नान तथा पूजाआजाका लागि बिहानैदेखि देशका विभिन्न स्थानबाट भक्तजन देवघाटधाम पुगेका थिए। त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा स्नान गर्दै श्रद्धालुले पूजा, आराधना, दान तथा विभिन्न धार्मिक अनुष्ठान सम्पन्न गरेका छन्। धार्मिक मान्यताअनुसार सोमबारे औँसीका दिन देवघाटधाममा स्नान तथा पूजाआजा गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास रहिआएको छ। यही विश्वासका कारण हरेक वर्षझैँ यस वर्ष पनि चितवन, नवलपुर, तनहुँसहित आसपासका जिल्लाबाट हजारौँ श्रद्धालु देवघाटधाम पुगेका हुन्। श्रद्धालुको अत्यधिक चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा तथा…
Read More
परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयोः पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयोः पद्मा अर्याल

काठमाडौं, असार १- नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रमणका क्रममा राष्ट्रहित र राष्ट्रवादलाई बेवास्ता गरिएको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसदभित्र र बाहिर विरोध भइरहेको अवस्थामा परराष्ट्रमन्त्री भारत भ्रमणमा गएको उल्लेख गरिन् । उनले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहेका असमझदारीहरू हटाउन भ्रमण फलदायी हुने अपेक्षा गरेको बताइन् । तर भ्रमणबाट अपेक्षित परिणाम नआएको उनको दाबी थियो । ‘सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर सदनमा संर्घष गरेका थियौं । बजेटमाथि छलफल गर्नुपर्ने थियो र समयमै बजेटलाई पास गर्नुपर्ने जिम्मेवारीलाई बोध गर्दै संघर्षलाई परिवर्तन गरेका हौं । मुलुकको…
Read More
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, असार १ – प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा १५ मिनेट ढिला सुरु भएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । बैठकमा सांसद कृष्णराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा,…
Read More
चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवनमा ४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

चितवन, असार १- पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो । केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबैभन्दा बढी एक हजार ५६० वटा गोही छाडिएको छ । चालु आर्थिक वर्षमा मात्रै २२५ वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ । जसमध्ये भाले १४ र पोथी २११ रहेका छन् । निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९ सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र…
Read More
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ निर्देशिका

काठमाडौं, जेठ ३१- नेपाल पर्यटन बोर्डले स्थलमार्ग हुँदै नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि सुरक्षा, प्रवेश प्रक्रिया र भ्रमणलाई थप व्यवस्थित बनाउने उद्देश्यले नयाँ तथा अद्यावधिक निर्देशिका सार्वजनिक गरेको छ । पछिल्लो समय स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा भइरहेको वृद्धि र उनीहरूको सहजतालाई मध्यनजर गर्दै बोर्डले यस्तो आग्रह गरेको हो। नेपाल प्रवेश गर्दा भन्सार विभागको अनलाइन वा भौतिक प्रणालीमार्फत अनिवार्य रूपमा प्रवेश अनुमति लिनुपर्नेछ । सीमामा पुगेपछि भन्सार अधिकारीलाई आफ्नो सवारी साधनमा रहेका यात्रुहरूको सूची, उमेर, लिङ्ग, नेपालमा रहने अवधि र भ्रमण गर्ने स्थानको जानकारी दिनुपर्नेछ। भारतीय नागरिकका हकमा भिसा आवश्यक नभए पनि वैध राहदानी वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ…
Read More
सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

काठमाडौं, जेठ ३१- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् । उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥याउने बताए । ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा। वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ ।…
Read More