आज बाल दिवस, सडक बालबालिकालाई २०८१ भित्रै सडकमुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

आज बाल दिवस, सडक बालबालिकालाई २०८१ भित्रै सडकमुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

आज बाल दिवस, सडक बालबालिकालाई २०८१ भित्रै सडकमुक्त गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभएको हो । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन् । यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।” प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ । “बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ…
Read More
रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर १५ द्वारा नेपाली राष्ट्रिय पोषाक वितरण

रत्ननगर, भदौ २८ । रत्ननगर नगरपालिका वडा नं. १५ ले भजन समूहलाई नेपाली राष्ट्रिय पोषाक वितरण गरेकोछ । धर्म, कला, संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले शुक्रवार गोरखकाली भजन समूहका ३० जनालाई पोषाक वितरण गरिएको हो । पुरुषलाई दौरासुरुवाल, जरीकोट, ढाकाटोपी र महिलाहरुलाई साडी, ब्लाउन र पछ्यौरा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आसिक तामाङले धर्म, आस्था, संस्कृति, संस्कार प्रति सधै सचेत हुनुपर्ने बताए । भजन समूहका कारणले हाम्रो समाजमा धर्म, संस्कृति र संस्कार जोगिएको उनको भनाईछ । वडाले सबै जातजातीका धर्म, संस्कृतिको संरक्षण गर्ने उनले प्रतिवद्धता जनाए । उनले भने, 'माधवपुरमा गोरखकाली भजन समूहले कला, संस्कृति जगेर्ना गर्न महत्वपूर्ण…
Read More
कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन

कालिकाका मेयर रेग्मीले गरे मह घरको उद्घाटन

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ खोलेसिमल बजारमा किसानले उत्पादन गरेका मह विक्रीका लागि मह घर सञ्चालनमा ल्याइएको छ । कालिकाका मौरीपालक किसान शिवप्रसाद पौडेलले पौडेल बी फर्म तथा मौरी घर सञ्चालनमा ल्याएका हुन् । पौडेलले आफुले उत्पालद गरेको महलाई ब्रण्डिङ गरी मह घर मार्फत विक्री सुरु गरेका हुन् । शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमका बीच कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले मह घरको उद्घाटन गरेका थिए । सो अबसरमा उनले केन्द्र र प्रदेश सरकारले मौरीपालक किसानहरुलाई उपेक्षा गरेको बताए । मौरीपालक किसानलाई स्थानीय सरकारले प्राथमिकता दिएर काम गरेको भएपनि केन्द्र र प्रदेश सरकारको उदासीनताका कारण महले बजार…
Read More
सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

सुरक्षित साकोसको रक्तदान : ८६ युनिट रगत संकलन

कालिका । कालिका नगरपालिका वडा नं ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ८६ युनिट रगत संकलन भएको छ । सो सहकारीको १७औं बार्षिक साधारण सभाको अबसरमा आयोजित कार्यक्रममा १७ जना महिला सहित ८६ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष लालुप्रसाद दाहालले जानकारी दिए । सो अबसरमा उनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गरी साधारण सभाको अबसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको बताए । वडा नं ६ वडाध्यक्ष टीकाराम रेग्मी प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति राजन रेग्मी लगायतले रक्तदानको महत्वको बारेमा प्रकास पारेका थिए । कार्यक्रम संयोजक विद्याधर बास्तोलाले सहकारीले…
Read More
टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

टिकौली वनका उपभोक्तालाई जलबायु परिर्वतन सम्बन्धी प्रशिक्षण

रत्ननगर । रत्ननगर वडा नं ९ मा रहेको टिकौली मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुलाई जनबायु परिर्वतन अनुकुलन तथा जैविका विविधताको संरक्षण सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । जनबायु परिर्वतनले जैविका विविधानमा पारेको असर न्यूनीकरणको लागि समुदायले खेल्नु पर्ने भूमिकाको विषयमा वनका उपभोक्ताहरुलाई प्रशिक्षण दिइएको हो । अमेरिकी सहयोग नियोग(युएसएआइडी)को आर्थिक सहयोगमा सामुहिक अभियानको आयोजना तथा विजय विकास स्रोत केन्द्रको स्थानीय साझेदारीमा कार्यक्रम गरिएको हो । कार्यक्रमको वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारीले उद्घाटन गरेका थिए । सो अबसरमा उनले जनबायु परिर्वतनका कारण मानब र वन्यजन्तुलाई समेत असर गरेको भन्दै यसको न्यूनीकरणको लागि समुदायको सक्रियता महत्वपूर्ण हुने बताए । मध्यवर्तीमा बसोबास…
Read More
दशैँ र तिहारको शुभ साइतः नेपालमा मनाएकाे भाेलिपल्ट अष्ट्रेलियामा मनाइने

दशैँ र तिहारको शुभ साइतः नेपालमा मनाएकाे भाेलिपल्ट अष्ट्रेलियामा मनाइने

काठमाडौं, २८ भदाै । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी दिएको हो । समितिका सभापति प्राडा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाड पर्वादि मनाउन स्पष्ट गरिएको छ । अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज…
Read More
कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

गलकोट, २८ भदौ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै…
Read More
सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

सकसपूर्ण मुक्तिनाथ यात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी,२८ भदौ । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने धार्मिक विश्वास छ । पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मुस्ताङमा तीर्थयात्रीसहित आर्थिक वर्ष २०८०–८१ सडकमार्ग भएर चार लाख २७ हजार पाहुना भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । पृथक भूबनोट, ताल, गुफा, गुम्बा, धार्मिकस्थल, स्याउ बगैँचा, जनजीवन, रहनसहन र संस्कृतिले पर्यटक लोभ्याइरहेको मुस्ताङ पुग्न भने सहज छैन । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरलानाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्ड मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक हो ।…
Read More
मुग्लिङ–पोखरा सडक विस्तारमा ढिलाइ, काम सक्न कम्तीमा डेढ वर्ष लाग्ने

मुग्लिङ–पोखरा सडक विस्तारमा ढिलाइ, काम सक्न कम्तीमा डेढ वर्ष लाग्ने

लेखनाथ, २८ भदौ। पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिङ सडक स्तरोन्नति सक्न अझै कम्तीमा डेढ वर्ष लाग्ने देखिएको छ । पूर्वी र पश्चिमी गरी दुई खण्डमा यो सडक स्तरोन्नति भइरहेको छ । पूर्वी खण्डको म्याद आगामी सोमबारसम्म छ भने पश्चिमी खण्डको म्याद यही भदौमा १०१ दिन थपिएको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा गण्डकी आर्थिक त्रिभुज परियोजना त प्रभावित बन्ने छ नै, पोखरा आउने यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य छन् । पर्यटन राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँ र देशको पूर्वी क्षेत्रसँग जोड्ने यो सडकको काम ढिलो हुँदा सर्वसाधारणले बारम्बार गुनासो गर्दै आएका छन् । केही दिनअघि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरोकारवालासँग छलफल…
Read More
सरकारको निर्णयः धरहरा असोज ३ गतेदेखि खुलाउने, लगानी बोर्डको सीईओमा ज्ञवाली

सरकारको निर्णयः धरहरा असोज ३ गतेदेखि खुलाउने, लगानी बोर्डको सीईओमा ज्ञवाली

काठमाडौँ,२८ भदौ । सरकारले सुन्धाराको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। २०७२ को भूकम्पले भत्किएपछि यहाँ नयाँ धरहरा निर्माण गरिएको हो। पुरानो धरहराको भग्नावशेष संरक्षण गरेर राखिएको छ। यस्तै मन्त्रिपरिषद्‍ बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गरेको पनि ती मन्त्रीले जानकारी दिए।
Read More