Day: १६ जेष्ठ २०८२, बिहीबार १६:४१

गणतन्त्रवादी शक्तिहरू एकजुट हुनु जरुरी छः माओवादी केन्द्र

गणतन्त्रवादी शक्तिहरू एकजुट हुनु जरुरी छः माओवादी केन्द्र

काठमाडौँ, जेठ १५- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले वर्तमान परिवेशमा सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै उहाँले भन्नुभयो, “गणतन्त्र स्थापनाका लागि जसरी हामीबीच एकरुपता भएको थियो, त्यसरी गणतन्त्रको रक्षाका निम्ति गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ ।” उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सामाजिक न्याय र समृद्धिका निम्ति अग्रसर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पाण्डेले ‘भिजिट भिसा’ प्रकरण निरुपण नहुन्जेलसम्म गृहमन्त्री रमेश लेखकको राजीनामा माग निरन्तर जारी रहने उल्लेख गर्दै बजेट र आर्थिक सर्वेक्षणका लागि मात्र संसद् बैठक सञ्चालन गर्न आफूहरु सहमत भएको बताउनुभयो…
Read More
रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

रत्ननगरकी लक्ष्मीको दु:खमा समाजको साथ : उपचार र खाद्यान्न सहयोग

रत्ननगर । रत्ननगर वडा नं ९ स्थित दोभान सुकुमबासी बस्तीमा बस्दै आएकी लक्ष्मी महतोलाई खाद्यान्न सहयोग गरिएको छ । दुर्घटनामा उनको एउटै खुट्टा तीन ठाउँमा भाचिएको थियो । अस्पतालमा उपचार खर्च समेत तिर्न नसक्ने आर्थिक अबस्था कमजोर रहेकी उनलाई स्थानीय रामजी चौधरीले उपचार खर्च तिरेर उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । उक्त कार्यमा समाजसेवी युगबहादुर थापाले सहजीकरण गरेका थिए । उपचार गर्दा लागेको मध्ये एक लाख १५ हजार रुपैया चौधरीले ऋण खोजेर अस्पताललाई बुझाएका हुन । विदेश भ्रमणमा रहनु भएका रत्ननगरका मेयर प्रलाद सापकोटाको पहलमा अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालमा अझै एकलाख दुई हजार तिर्न बाँकी छ तर उनको…
Read More