जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास

जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास

जसले सिकायो मितव्ययिताको पाठ, जेनजी आन्दोलनमा उसैको उठिबास

साउन २६ गते गण्डकी प्रदेश मन्त्रिपरिषद्बाट विभिन्न कार्यालय खारेज गर्ने र मर्ज गर्ने निर्णय भयो । उक्त निर्णयले देशभर चर्चा पायो । आर्थिक मितव्ययिताका दृष्टिले प्रदेश सरकारको यो निर्णयलाई धेरैले स्वागत गरे । यद्यपि प्रदेश संरचनाप्रति आलोचना रोकिएको छैन । जेनजी प्रदर्शनमा गण्डकीले अन्य प्रदेशको तुलनामा धेरै क्षति व्यहोर्नुपर्‍यो । तथापि, गण्डकीले प्रशासनिक पुनर्संरचना गरेर पहिले नै राष्ट्रियस्तरको सन्देश प्रवाह गर्न भ्याएको छ । गण्डकी सरकारले ३०४ जना कर्मचारीको दरबन्दी कटौती गरिदियो । ९ वटा कार्यालय अब नफर्किने गरी खारेज ग¥यो । ३ वटा ठुला संरचनाको सञ्चालन गर्ने ऐन नै खारेज गरेर हटायो । ३२ वटा कार्यालय १७ वटामा झारेर…
Read More
आज मिति २०८२ साल असोज १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

आज मिति २०८२ साल असोज १७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

उद्योग व्यापार व्यावसायमा वृद्धि हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । भाग्य अनुकुल रहला । जग्गा–जमिन तथा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ । वृषः आज घरमा पाहुनाको सत्कारमा जुटिएला । धर्मकर्म तथा सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नै पराक्रम तथा बाहुबलले प्रसस्त धन प्राप्त गर्न सकिने छ । यात्राको पनि संभावना देखिएको छ । मिथुनः मनले चिताएका कामहरु अधुरै रहलान् । शत्रुपक्ष वलवान हुनेछन् । झैझमेलाको स्थिती देखिन्छ । खर्चमा बढोत्तरी हुने सम्भावना छ । अनावश्यक विवादको सम्भावना छ । कर्कटः आज आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । श्रमको उचित मूल्याङ्कन हुनेछ…
Read More
हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा राति सवारीसाधन सञ्चालनमा रोक

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौँ सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ । त्यस अवधिमा अत्यन्त जरुरी कामबाहेक टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह…
Read More
शिवमको हत्या आरोपमा ‘खुनी दरिन्दे’ समूह पक्राउ

शिवमको हत्या आरोपमा ‘खुनी दरिन्दे’ समूह पक्राउ

वीरगन्जमा एक जना पुरूषको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० बस्ने २० वर्षीय गोल्डेन भनिने शिवम साह कानुको हत्या आरोपमा पक्राउ गरिएको हो। बाराको परवानीपुर गाउँपालिका-९ घर भएका शिवमको असोज १४ गते मध्यराति कुटपिट गरी हत्या भएको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय गौतम पटेल, २० वर्षीय शुभांकर चौरसिया, २२ वर्षीय अमिरी भन्ने करणप्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा छन्। उनीहरूले आफूलाई आपराधिक समूह 'खुनी दरिन्दे' को सदस्य भएको बताएका छन्। उनीहरूले आफूहरूले कुरा गर्ने ह्वाट्सएप ग्रुपको नाम पनि खुनी दरिन्दे राखेको पाइएको छ। वीरगन्ज-२४ रामगढवाका उनीहरू पहिल्यैदेखि आपराधिक गतिविधिमा संलग्न भएको…
Read More
भारत र चीनबीचको सिधा उडान यसै महिनादेखि पुनः सुरु हुने

भारत र चीनबीचको सिधा उडान यसै महिनादेखि पुनः सुरु हुने

भारत र चीनबीचको सिधा हवाई सेवा यस महिनाको अन्त्यसम्ममा पुनः सुरु हुन सक्ने भएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल पोस्टमा यो जानकारी दिएका छन्। विदेश मन्त्रालयका अनुसार यस वर्षको सुरुवातदेखि नै भारत र चीनबीचको सम्बन्धलाई क्रमशः सामान्य बनाउन दुवै देशका नागरिक उड्डयन अधिकारीहरूबीच प्राविधिक स्तरमा वार्ता भइरहेको थियो। यस वार्ताको उद्देश्य भारत र चीनबीच सिधा हवाई सेवा पुनः सुरु गर्नु र नयाँ हवाई सेवा सम्झौतामा सम्झौता गर्नु थियो। यस विषयमा छलफलपछि अक्टोबर २०२५ को अन्त्यसम्ममा भारत र चीनका चुनिएका सहरहरूलाई जोड्ने सिधा हवाई सेवाहरू पुनः सुरु गर्न सकिने कुरामा सहमति भएको छ। विदेश मन्त्रालयका अनुसार यो सम्झौताले…
Read More
काठमाडौँका सडक सुनसान

काठमाडौँका सडक सुनसान

विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ । रासस
Read More
राष्ट्रपति पौडेलद्धारा टिका ग्रहण

राष्ट्रपति पौडेलद्धारा टिका ग्रहण

राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिनुभयो ।  
Read More
आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी-२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ः१५ बजे सुरु हुँदैछ । थप खेल चार खेल असोज १८, १९, २१ र २२ गते हुनेछन् । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टिम एक साता अगाडि नै मलेसिया पुगिसकेको छ । इन्दु वर्मा, पूजा महतो, राममति ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्रा धामी, कविता कुँवर, रुविना क्षेत्री र सीता रानामगर ।
Read More
आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

आज बडादशैं, देशभर टीका र आशिर्वाद ग्रहण गरी मनाइदैं

आज हिन्दू नेपालीहरुको महान चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ । टिका लगाउँदा आर्शिवाद दिने मन्त्र आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दु¥योधने। दानं सूर्यसुते बलं…
Read More
सन्दिप पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका हुन्ः क्यान

सन्दिप पहिलो खेल नखेलेपछि क्यानको निलम्बनमा परेका हुन्ः क्यान

नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ। सन्दीपले के कारणले नखेल्ने निर्णय गरे भन्नेबारे अझै केही खुलेको…
Read More