आन्दोलनमा विदेशी शक्तिको हात : शेख हसिना

आन्दोलनमा विदेशी शक्तिको हात : शेख हसिना

आन्दोलनमा विदेशी शक्तिको हात : शेख हसिना

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’ बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् । द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी…
Read More
विराटनगरमा जग्गा विवादले श्रीमतिको हत्या

विराटनगरमा जग्गा विवादले श्रीमतिको हत्या

विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ । सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो । नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच…
Read More
प्रचण्डले नेतृत्व छाड्नुपर्छ: जनार्दन शर्मा

प्रचण्डले नेतृत्व छाड्नुपर्छ: जनार्दन शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण पार्टी कमजोर भएको भन्दै उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाएका हुन् । शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गरेका छन् । अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ ।…
Read More
सेन्ट्रल कलेजको वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण

सेन्ट्रल कलेजको वार्षिकोत्सव : नयाँ भवन उद्घाटन, रक्तदान र खेल सामग्री वितरण

चितवन । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी १६ औं वार्षिकोत्सव मनाएको छ । कलेजले शुक्रबार र शनिबार दुई दिन विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवसँगै कलेजको नवनिर्मित आफ्नै भवन सेन्ट्रल टावरको उद्घाटन गरिएको छ । यस्तै सेन्ट्रल ग्रुपद्धारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि उद्घाटन गरिएको छ । कलेजको प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) ले एक कार्यक्रमकाबीच सेन्ट्रल टावर र सेन्ट्रल मोडल कलेजको उद्घाटन गर्नुभयो । त्यस अघि पहिलो दिन बिहान रक्तदानबाट वार्षिकोत्सव कार्यक्रम सुरु भएको थियो । कलेज परिसरमा नै भएको कार्यक्रममा एक सय ४३ जनाले रक्तदान गरेका थिए । चितवनमा हुने रगत अभावलाई मध्यनजर…
Read More
नेकपा एमाले खैरहनी १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन

नेकपा एमाले खैरहनी १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन

चितवन । नेकपा (एमाले) वडा कमिटी खैरहनी नगरपालिका १० को अध्यक्षमा चन्द्रमान श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न वडा अधिवेशनले सर्वसम्मतिबाट श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा मञ्जु आचार्य, सचिवमा विक्रम चौधरी, उपसचिव महिलातर्फ हिरामाया दवाडी र उपसचिव खुलातर्फ दिनेशकुमार नेपाली चयन भएका छन् ।
Read More
सांगीतिक र फेशन ईभेन्टमा भविष्य बनाउँदै राज रिजाल 

सांगीतिक र फेशन ईभेन्टमा भविष्य बनाउँदै राज रिजाल 

चितवन । चितवनको राप्ती २ का राज रिजाल क्षेत्रीले सानो उमेरमा नै धेरै फेशन तथा म्युजिकल इभेन्ट्स गरिसकेका छन् । २२ वर्षिय राजले आफ्नो टिमसँग मिलेर देशभरका विभिन्न ईभेन्ट आयोजना गरिसकेका छन् । राजको आफ्नै ईभेन्ट कम्पनी छ । फेशन तथा म्युजिकल इभेन्टलाई लक्षित गर्दै उनले द पोजेटिभ ईभेन्ट्स दर्ता गराएका छन् । उनी उक्त कम्पनीका सिईओ समेत हुन् । राज अध्ययन, रोजगारी र अवसरको खोजीमा राप्तीबाट भरतपुर आएका थिए । भरतपुर आएर उनले अध्ययन सँगै विभिन्न कार्यक्रमहरुलाई नजिकबाट नियाल्न थाले । कार्यक्रम कसरी गर्ने, व्यवस्थापकिय पक्ष कसरी मिलाउनेलगायतका बिषयमा अध्ययन गर्न ताले । अन्य ईभेन्ट कम्पनी तथा कलाकारहरुसँग सम्बन्ध…
Read More
नेकपा एमाले भरतपुर २९ को अध्यक्षमा पुनः थापामगर भयन 

नेकपा एमाले भरतपुर २९ को अध्यक्षमा पुनः थापामगर भयन 

चितवन । नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका २९ को अध्यक्षमा नारायण थापामगर चयन भएका छन् । उनी दोश्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । शनिबार सम्पन्न वडा अधिवेशनले थापामगरको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन गरेको हो । अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज पुस्तक गौतम र विशिष्ट अतिथि पार्टी नेता धनकीलाल गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।
Read More
भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

भरतपुर महानगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा

चितवन ।  भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आइतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन् । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश…
Read More
नेकपा एमाले भरतपुर ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन 

नेकपा एमाले भरतपुर ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन 

चितवन । नेकपा (एमाले) वडा कमिटी भरतपुर महानगरपालिका ३ को अध्यक्षमा कृष्ण भण्डारी चयन भएका छन् । शनिबार सम्पन्न १३ औं वडा अधिवेशनले सर्वसम्मतबाट भण्डारीको अध्यक्षतामा ३२ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा राधिका बस्याल, सचिवमा महिन्द्र तिवारी, उपसचिव खुलातर्फ भरतबहादुर थापा राजु र उपसचिव महिलातर्फ गिता न्यौपाने चयन भएका छन् । अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु जेएन थपलिया र कृष्णभक्त पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, जिल्ला कमिटी चितवनका अध्यक्ष कमलराज पाठक, उपाध्यक्ष श्याम कुमार विष्ट, जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज रुद्र…
Read More
राष्ट्रिय शिक्षक संगठनद्वारा रत्ननगर नगरपालिकालाई ध्यानर्कषण पत्र

राष्ट्रिय शिक्षक संगठनद्वारा रत्ननगर नगरपालिकालाई ध्यानर्कषण पत्र

रत्ननगर । नेपाल राष्ट्रिय शिक्षक संगठनले रत्ननगर नगरपालिकालाई शैक्षिक सुधार र शिक्षकको पेशागत सुरक्षाको विषय समेटेर ध्यानर्कषणपत्र बुझाएको छ । प्रस्तावित शिक्षा ऐन पारित लगायत जथाभावी दरबन्दी मिलान, स्थानीय शिक्षा ऐनको आधारमा गरिने शिक्षक तथा प्रधानाध्यापक नियूक्ति बन्द गरिनु पर्ने लगायतका माग राखी नगपालिकालाई ध्यापर्कषणपत्र बुझाएको हो । नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रमका बीच नेपाल राष्ट्रिय शिक्षक संगठन रत्ननगर नगर समितिका अध्यक्ष रमेशचन्द्र आचार्य, संगठनका बागमती प्रदेश समितिका महासचिव पूर्ण पुरीले रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकलाई ध्यानकर्षणपत्र हस्तान्तण गरेका थिए । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेको पनि उपस्थिति रहेको थियो ।…
Read More