Day: १७ श्रावण २०८१, बिहीबार १७:४२

चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु

चितवन । चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्ती नगर कमिटी अध्यक्ष पूर्णबहादुर थापाका अनुसार अभियान अन्तर्गत हरेक वडामा जनता र जनप्रतिनिधिबीचको अन्र्तक्रिया कार्यक्रम हुने छ । राप्ती भुगोलबाट वडा, पालिका, प्रदेशमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी हुनेछन् । साथै एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधि लगायत विभिन्न तहका एमाले नेताहरुको उपस्थिति रहने छ । कार्यक्रममा जनगुनासो, जनताका विकास निर्माणका अपेक्षा, समसामायिक विषयमा जनताको चासो, राष्ट्रिय राजनीतिमा जनताको धारणा सुन्ने काम गरिन्छ । यसैगरी सम्बन्धित भुगोलमा सरकारका तर्फबाट भइरहेका कामहरुको…
Read More
राप्तीको समस्याप्रति मेयर गैरजिम्मेवार : जनप्रतिनिधि

राप्तीको समस्याप्रति मेयर गैरजिम्मेवार : जनप्रतिनिधि

राप्ती । चितवनको राप्ती नगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवा ठप्प हुने गरी विकास भइरहेको समस्या सामधानको लागि मेयर शमशेर लामा गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी, अदालतमा रिट दायर गर्दा पनि मेयर लामाले कार्यपालिका बैठक र नगरसभा गरेर निकास निकाल्न नखोजेको आरोप लगाएका हुन् । कार्यपालिका बैठक र नगर सभाको माग गर्दै एमाले र काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सहित बहुमत कार्यपालिका सदस्यहरुले मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा गत फागुन ९ गते ताला लगाएका थिए । जनप्रतिनिधिले कार्यकक्षमा ताला लगाएपछि मेयर लामाले अस्थायी कार्यकक्ष बनाएर काम…
Read More