एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

यहाँ जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् । सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत…
Read More
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिनुभयो । प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताउनुभयो । भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए । भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप…

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष ढङ्गले निर्वाचन गराउने जिम्मेवारी सरकारको भए पनि त्यसलाई सफल तुल्याउने दायित्व भने राजनीतिक दल स्वयम्कै भएको स्पष्ट पारे । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनमा भाग लिएर मतदाताको मन जित्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । “सबै राजनीतिक दलले शान्तिपूर्ण तवरले निर्वाचनमा भाग लिऔँ र सफल बनाऔँ । बढीभन्दा बढी मतदाताको मत लिन कोसिस गरौँ”, उहाँले भन्नुभयो । मुलुकका विभिन्न राजनीतिक दलबीचको एकताबाट…
Read More
नेपाल औषधि लिमिटेडद्धारा नौ प्रकारका औषधि उत्पादनको तयारी

नेपाल औषधि लिमिटेडद्धारा नौ प्रकारका औषधि उत्पादनको तयारी

नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ । लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ । लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो । लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले ती औषधिको परीक्षण सकेर अर्को महिनादेखि उत्पादनका लागि औषधि व्यवस्थापन विभागबाट अनुमतिपत्र लिएर उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यसअघि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गर्दै आइरहेका छ । रासस  
Read More
चितवन राइनोजद्वारा समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने निःशुल्क बस व्यवस्था

चितवन राइनोजद्वारा समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने निःशुल्क बस व्यवस्था

क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो । राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो । बस चितवन मेडिकल कलेज (सीएमसी) को प्राङ्गणबाट…
Read More
मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ। यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए। हाल मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई लेनको…
Read More
एकै दिन सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

एकै दिन सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार भने एक तोला सुनको कारोबार २ लाख ४३ हजार ३ सय रुपैयाँमा भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भइरहेको छ ।
Read More
मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

मौलाकाली केबलकार सञ्चालनमा आउने भएको छ । गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आउने भएको हो । अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर आज (सोमबार) बिहानबाट परीक्षण सुरु भएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । योसँगै अब केबलकार व्यवसायिक रुपमा भोलि (मंगलबार) साँझबाट सञ्चालनमा आउने उनले बताए । केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । भदौ २४ को तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार बन्द थियो ।
Read More
अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

अखिलको नेतृत्वमा दीपक धामी, उपाध्यक्ष छाडेर महासचिव बनिन् अञ्जना

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियु अध्यक्षको जिम्मेवारी दीपक धामीले पाएका छन् । सोमबार राजधानीमा बसेको अनेरास्ववियुको पदाधिकारी बैठकले यसअघि महासचिव रहेका धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । यससँगै महासचिवको जिम्मेवारी भने अञ्जना शिवाकोटीले पाएकी छन् । शिवाकोटी यसअघि उपाध्यक्ष थिइन् । बैठकले सुजन कडरियाले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्व चयन गरेको अनेरास्ववियुका एक नेताले जानकारी दिए । कडरियाले जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । पछिल्लो समय कडरियाले जिम्मेवारीमा फर्किने प्रयास गर्दै आए पनि बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  
Read More