नवलपुरमा जितीया पर्व मनाइँदै

नवलपुरमा जितीया पर्व मनाइँदै

नवलपुरमा जितीया पर्व मनाइँदै

नवलपुर, ९ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), का थारु महिलाले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला निराहार व्रत बसेर रमाइलो गरी मनाउँदैछन् । जितिया पर्व हरेक वर्षको आश्विन कृष्ण पक्षको सप्तमीदेखि नवमी तिथिसम्म नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराईका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् । यस व्रत वा उपवासको क्रममा जितवहान भगवानको कथा र महिमा सुन्ने गरिन्छ । थारु महिलाहरुको ठूलो चाडको रुपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र दीर्घायुको लागि प्रसिद्ध छ । आज अष्टमी तिथिका दिन थारु समुदायका महिला ‘झाम्टा’ नाच नाच्दै गाउँदै जितिया मनाउँछन् ।…
Read More
रत्ननगर १५ का भजन र आमा समुहलाई बाध्यवादन सामग्री

रत्ननगर १५ का भजन र आमा समुहलाई बाध्यवादन सामग्री

रत्ननगर । रतननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका भजन समूह र आमा समुहलाई बाध्यबादन सामग्री प्रदान गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट सो वडाले गणेश मन्दिर सहित तीन वटा भवन समुह र दुईवटा आमा समुहलाई बाध्यबादन सामग्री वितरण गरिएको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए । सरस्वती भवन समुहलाई पोसाक, त्रिशक्ति आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल, अन्नपूर्ण भजन समुहलाई स्पिकर र पञ्जज्योति आमा समुहलाई तथा सरस्वती आमा समुहलाई स्पिकर, मादल, खैजेडी, मुजुरा, झुर्मा, कर्ताल लगायतका बाध्यबादन सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले जानकारी दिए । सोही अबसरमा वडा भित्रका फुटबल टिमलाई पोसाक र जुत्ता प्रदान गरिएको…
Read More
 तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन   

 तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन   

तनहुँ, ९ असोज ।  मालपोत कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९/८० को तुलनामा रु छ करोडले बढी हो । गत आवमा रु ३० करोड २१ लाख ४९ हजार चार सय ३२ सङ्कलन गरेको कार्यालयका लेखा अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये रु १२ करोड ८६ लाख ६७ हजार नौ सय ७४ सङ्घीय सञ्चित कोषमा, रु चार करोड ९५ लाख ७५ हजार दुई सय ८३ प्रदेश सञ्चित कोषमा दाखिला भएको छभने बाँकी रु १८ करोड १३ लाख आठ हजार नौ सय ७० मध्ये ६० प्रतिशत जिल्लाका १० स्थानीय पालिकामा…
Read More
सिराहामा बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहामा बाबुको हत्या अभियोग छोरा पक्राउ

सिराहा । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता भालेश्वर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोग लागेको छ । छोरा शैलेन्द्र र उनकी श्रीमती ३५ वर्षीया रेणुकुमारी यादवले घरायसी विवादका क्रममा बुबामाथि निर्घात कुटपिट गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए । गम्भीर घाइते उहाँको उपचारार्थ विराटनगरतर्फ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
Read More
सिद्धि छात्राबासका चार जना चेपाङ विद्यार्थी एसइई उत्तीर्ण

सिद्धि छात्राबासका चार जना चेपाङ विद्यार्थी एसइई उत्तीर्ण

कालिका । कालिका नगरपालिका वडा नं १० स्थित सिद्धि छात्राबासमा आवासीय सुविधा सहित अध्यायन गरिरहेका चार जना चेपाङ छात्र, छात्राले एसइई पास गरेका छन् । एसइईको मौका परीक्षामा सहभागी भएका चारै जना उत्तीर्ण भएको छात्राबासका अध्यक्ष भरत चेपाङले जानकारी दिए । छात्राबासबाट सरकारी विद्यालय मार्फत परीक्षामा सहभागी भएका रामजी चेपाङ ,अनन्त माथोक(चेपाङ), लालकुमार चेपाङ र यनुका चेपाङ उत्तीर्ण भएको उनले जानकारी दिए । अनन्तले एउटा विषय, रामजीले दुइटा विषय, यनुकाले तीनवटा विषय र लालकुमारले चार वटा विषयमा मौका परीक्षा दिएका थिए । छात्राबासबाट आर्थिक बर्ष २०७५÷७६ मा तीन जना, २०७६÷७७ मा सात, २०७७÷ ७८मा चार जना, २०७८÷७९ मा दुइ जना,…
Read More
वर्षाका कारण नेपाल र ओमानको खेल रद्द

वर्षाका कारण नेपाल र ओमानको खेल रद्द

काठमाडौं,९ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किङसिटीमा हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन। खेल रद्द भएसँगै दुवै टोलीले समान १–१ अङ्क बाँडेका छन्। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत मंगलबार चौथो खेल खेल्न लागेको थियो। शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो। त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो। लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलपछि तीन अङ्कका साथ सातौं स्थानमा छ भने ओमान भने सात खेलमा…
Read More
तराई–मधेसका महिलाले आज जितिया पर्व मनाउँदै

तराई–मधेसका महिलाले आज जितिया पर्व मनाउँदै

धनुषा,९ असोज । तराई–मधेस क्षेत्रका महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् । जितिया पर्वको तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा हर्षोल्लासका साथ मनाइन्छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने परम्परा रहेको छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले…
Read More
चितवनको कालिका नगरपालिकाअन्तर्गत चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चितवनको कालिका नगरपालिकाअन्तर्गत चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान

चितवन, ८ असोज । नगरपालिकाको पहाडी गाउँ घुमेर कार्यालय आइपुग्नुभएका कालिका नगर प्रमुख विनोद रेग्मीले चेपाङ गाउँका खेतबारीमा लहलह धान फलेकामा खुसी व्यक्त गर्नुभएको छ । प्रमुख रेग्मीको नेतृत्वको टोलीले लोपोन्मुख चेपाङ समुदायको बाहुल्यता रहेको तीनवटा वडाका जनतासँग प्रत्यक्ष भेटघाटपछि चेपाङ बस्तीमा धानका बाला झुली परिवर्तन आएकामा खुसी व्यक्त गरेको हो । चितवन जिल्लाको कालिका नगरपालिकाअन्तर्गत पहाडी क्षेत्रका तीनवटा वडामा चेपाङ समुदायको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने अधिकांश घरपरिवारलाई वर्षमा तीन महिनाभन्दा बढी आफ्नै बारीको उत्पादनले खान पुग्दैन । पछिल्ला दिनमा नगरपालिकाले उत्प्रेरणा र सहयोग गरेपछि आत्मनिर्भर हुनका लागि पहाडी गाउँका चेपाङ समुदाय कृषि कर्ममा जुट्ने गरेका छन् ।…
Read More
चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन अदालतमा जिबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता

चितवन,८  असोज । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा गितेन्द्र बाबु राई (जिबी) सहित १७ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज (मंगलबार) मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले जानकारी दिए। ‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गरेको आरोपमा साहारा सहकारीका तत्कालिन अध्यक्ष जिवि राईसहित १७ जनालाई विपक्षी बनाएर ठगी सम्बन्धी कसुरमा मुद्दा दायर गरेका छौँ, उनले भने।…
Read More
सौराहामा उद्यमी महिलाहरुको कार्यशाला : उत्पादन र बजारीकरणमा जोड

सौराहामा उद्यमी महिलाहरुको कार्यशाला : उत्पादन र बजारीकरणमा जोड

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा उद्यमी महिलाहरुको कार्यशाला गरिएको छ । उद्यमी महिलाहरुको सिकाइ तथा अनुभव आदानप्रदान एवम् उत्पादित सामग्रीको प्रर्दशनीका लागि कार्यशाला गरिएको हो । उमन एक्ट्र नामक संस्थाद्वारा सञ्चालित “नेपालका सिमान्तकृत र जोखिममा परेका महिला तथा बालबालिकाहरूको आर्थिक सवालिकरण परियोजना” अन्र्तगत मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका १५ नगरपालिकाका महिला उद्यमीहरुको आपसी सिकाई एवम् अनुभव आदान–प्रदान तथा उनीहरूद्वारा उत्पादित बस्तुहरूको प्रदर्शनी कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष र्सिजना अधिकारीले जानकारी दिइन् । कार्यक्रमको उद्घाटन बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले उद्घाटन गरेकी थिइन् । सो अबसरमा उनले गृहणीमहिलाहरुलाई उद्यमी बनाउन प्रदेश सरकारले उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने तयारी…
Read More