शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन ४ मंसिर २०८२, बुधबार १४:४४
खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ । उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताएका छन् । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए । ४ मंसिर २०८२, बुधबार १३:२३