Day: ११ कार्तिक २०८१, आईतवार ०७:०८

आईसीसी विश्वकप लिग-२ः नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

आईसीसी विश्वकप लिग-२ः नेपालले पहिलो खेल आज अमेरिकासँग खेल्ने

काठमाडौं,११ कात्तिक । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। खेल राति सवा ९ बजे शुरु हुने छ।नेपाल  रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिन लागेको हो। लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई समेत समावेश गरेर १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ। नेपालले दुवै टोलीसँग दुई-दुई खेल खेल्ने छ। नेपाल आईसीसी विश्वकप लिग-२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अंक जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन। अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित…
Read More
आज २०८१ साल कार्तिक ११ गते आइतवार, यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कार्तिक ११ गते आइतवार, यस्तो छ तपाईको राशिफल

चितवन,११ कार्तिक । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्ति हात पर्न सक्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । कर्कट (हि,…
Read More