फागुन २१ निर्वाचनः क्षेत्रीय समितिबाट उम्मेदवार माग्दै कांग्रेस चितवन

फागुन २१ निर्वाचनः क्षेत्रीय समितिबाट उम्मेदवार माग्दै कांग्रेस चितवन

फागुन २१ निर्वाचनः क्षेत्रीय समितिबाट उम्मेदवार माग्दै कांग्रेस चितवन

नेपाली कांग्रेस चितवनले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार हुन चाहनेहरुको सिफारिस प्रक्रिया अघि बढाएको छ । जिल्लाका तीन वटै क्षेत्रीय समिति मार्फत उम्मेदवार बन्न चाहनेहरुको सूची संकलन गर्न थालेको हो । मंसिर २५ गते भित्रमा जिल्ला समितिले केन्द्रमा उम्मेदवार हुन चाहनेहरुको सूची पठाउनु पर्नेछ । अहिले सोही अनुसार तीन वटै क्षेत्रीय समितिहरुलाई उम्मेदवार हुन चाहनेको नाम पठाउन निर्देशन दिइएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए । ‘नाम पठाउनका लागि प्रक्रिया अघि बढि सकेको छ, अब केही दिन भित्रमा क्षेत्रीय समितिले नाम पठाएपछि हामी त्यही नाम केन्द्रलाई सिफारिस गर्नेर्छौ’–सचिव पोखरेलले भने । सचिव ध्रुव पोखरेलका…
Read More
आजदेखि ‘९७१’ बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्दै एनसेल Logoनारायणी अनलाइन २२ मंसिर २०८२, सोमबार

आजदेखि ‘९७१’ बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्दै एनसेल Logoनारायणी अनलाइन २२ मंसिर २०८२, सोमबार

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ९७१ अंकबाट सुरु हुने नयाँ मोबाइल नम्बर (सिम) वितरण सुरु गरेको छ । आजदेखि लागु हुने गरी यो रेन्जको नयाँ नम्बर सर्वसाधारणका लागि उपलब्ध गराएको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते नै एनसेललाई यो नयाँ नम्बर रेन्ज (९७१-XXXXXXX) प्रयोग गर्न अनुमति प्रदान गरेको थियो । प्राधिकरणको सोही अनुमति र उपभोक्ताको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ सिरिज सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । नयाँ नम्बर सिरिज जारी गरेसँगै एनसेलले सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायकहरूलाई आफ्नो सिस्टम अपडेट गर्न आग्रह गरेको छ ।…
Read More
झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । “उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ”, उहाँले भन्नुभयो, “तर, मृत्युदर भने बढेको छ ।” चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित…
Read More
एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन् । सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने सातमध्ये पाँच खेल जितेको थियो । सुदूरपश्चिमले विराटनगरसँग मात्रै लिग चरणमा पराजय भोग्नुपरेको थियो । विराटनगर भने चितवन र लुम्बिनीसँग…
Read More
माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

माग बढी हुँदा फेरि बढ्यो अन्डाको मूल्य

भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाइएको छ । भोलि मंगलबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाउने निर्णय गरेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ८० रुपैयाँ यस्तै ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ६५ रुपैयाँ र मध्यम अन्डाको भाउ प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट…
Read More
वैदेशिक रोजगारी ठगी : प्रलोभन देखाउँदै लाखौं असुल्ने, काममा नलगाइ अलपत्र पार्ने

वैदेशिक रोजगारी ठगी : प्रलोभन देखाउँदै लाखौं असुल्ने, काममा नलगाइ अलपत्र पार्ने

२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिक ठगीमा पर्ने क्रम बढ्दो छ । हरेक वर्ष यो संख्या ठूलो मात्रामा बढिरहेको छ । विशेषगरी व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरू यस्ता खालका समस्यामा परिरहेका छन् । युरोप तथा राम्रा देशका सपना बोकेर हिँड्ने श्रमिक दलालको ठगी जालोमा पर्ने गरेको देखिन्छ । पछिल्लो समय म्यानपावर कम्पनीभन्दा एजेन्ट तथा दलालको प्रलोभनमा परेर जाने र समस्यामा पर्ने गरेको पाइएको हो । यद्यपि, एजेन्ट तथा दलालले समेत म्यानपावर कम्पनी मार्फत नै पठाउने गरे पनि कानुनी रूपमा ती संस्था जोडिएको देखिँदैन । दलाल तथा म्यानपावर कम्पनीका चलाखीले गर्दा श्रमिक ठगिने तर त्यसलाई व्यक्तिगत श्रम स्वीकृतिमा गएको…
Read More
सिनामंगलमा असईले गरे आफ्नै ४ महिने छोराको हत्या, प्रहरी जवान श्रीमती पनि घाइते

सिनामंगलमा असईले गरे आफ्नै ४ महिने छोराको हत्या, प्रहरी जवान श्रीमती पनि घाइते

२२ मंसिर, सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ । पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी…
Read More
धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

धादिङमा भएको सात सवारीसाधन दुर्घटनामा चितवनको स्कुल बस पनि पर्‍यो,२५ जना घाइते (नामावलीसहित)

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६, चालिसेमा शनिवार भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् । सातवटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् । दुर्घटनामा परेका सबै घाइतेहरूको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एन.एल. ०१ बी.ए. ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी.जे. ०३ ए.के. ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १…
Read More
एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।
Read More
विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

चन्द्रागिरि नगरपालिका–६ महादेवस्थानका अमर गिरीले खेतमा जैविक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो । तर, उहाँले उत्पादन बढाउने भन्दै जैविक मलको सट्टा रासायनिक मलको प्रयोग गर्दा उत्पादन झन् घट्दै गएको छ । रासायनिक मल प्रयोगको मात्राबारे जानकारी नहुँदा असन्तुलित रासायनिक मलको प्रयोगले माटो बिग्रिएर उत्पादन घट्दै भएको हो भन्ने उहाँको अनुमान छ । रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउनु र माटो बिग्रिने जाने विषयले उहाँलाई चिन्तित पनि बनाएको छ । रासायनिक मल प्रयोगरी गरी तरकारी खेती गर्दै आउनुभएका भक्तपुर सानोथिमिका रवि डङ्गोलको पनि हरेक वर्ष तरकारी बालीको उत्पादन घट्दै गएको छ । उहाँले भन्नुभयो, “धेरै उत्पादन गर्ने भनेर रासायनिक…
Read More