राप्रपाको नवीन राप्रपाबारे नेता तथा कार्यकर्तालाई प्रशिक्षण

राप्रपाको नवीन राप्रपाबारे नेता तथा कार्यकर्तालाई प्रशिक्षण

राप्रपाको नवीन राप्रपाबारे नेता तथा कार्यकर्तालाई प्रशिक्षण

खैरहनी । पूर्वी चितवनको खैरहनीमा सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता तथा कार्यकर्ताहरुको लागि राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । राप्रपा चितवन क्षेत्र नं १, प्रदेश क र प्रदेश ख समिति तथा रत्ननगर, खैरहनी र राप्ती नगर समितिले सयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथि राप्रपाका केन्द्रीय सहमहामन्त्री रमानन्द न्यौपाने रहेका थिए । पार्टीको राजनीतिक कार्यदिशा र नविन राप्रपाको अबधारण नेता तथा कार्यकर्ताहरुलाई बुझाउन कार्यक्रम आयोजना गरिएको चितवन क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष बलराम खनालले जानकारी दिए । कार्यक्रममा राप्रपाका सहमहामन्त्री न्यौपानेले राष्ट्रिय राजनीतिमा राप्रपाले उठाएका मुद्धा र केन्द्रीय सदस्य तथा प्रशिक्षण विभागका सदस्य उद्धबराज भेटवालले पार्टीको राजनीतिक कार्यदिशा…
Read More
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर,७ असोज । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको छ । सभापति थापासहित समितिका सदस्य एवं सांसद देवेन्द्र पौडेल, उर्मिला थेबे, रामप्रकाश चौधरी, लीलादेवी बोखिम, विनिताकुमारी सिंह, ज्ञानुदेवी सुवेदी, समिति सचिव दशरथ धमला, उपसचिव पुष्पप्रकाश खनाल र शाखा अधिकृत यमुना सुवेदीको टोलीले त्यहाँस्थित ट्रष्टको जग्गासहित हनुमन्ते करिडोर, भक्तपुर पालिकाद्वारा सञ्चालित कलेज र ख्वप अस्पतालको निरीक्षण गरेको हो । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टोलीलाई नेपाल ट्रष्टको जग्गाबारे जानकारी गराउनुहुँदै उक्त जग्गा ख्वप विश्व विद्यालयका लागि दिन माग गर्नुभयो…
Read More
देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ७ असोज । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ । हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । पछिल्लो समय डेंगुले विकराल रूप लिएको छ । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । अहिले देशका ७७ वटै जिल्लामा यो रोग देखा…
Read More
सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने, पहिला आउनेलाई प्राथमिकता

सेन्ट्रल कलेजले १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउने, पहिला आउनेलाई प्राथमिकता

चितवन,७ असोज । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र अन्य प्रोसेसिङ) समेत निःशुल्क गराउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्न सक्नुपर्नेछ । यो सबै प्रकृया पुरा गरेपछि मात्र विद्यार्थीलाई कलेजले सबै कुरा (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिनेछ । प्रिन्सिपल पौडेलका अनुसार…
Read More
धनुषाको प्रहरी हिरासतबाटै भागे ९ थुनुवा, एक जना पक्राउ

धनुषाको प्रहरी हिरासतबाटै भागे ९ थुनुवा, एक जना पक्राउ

काठमाडौं, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार भएका छन् । आज बिहान साढे ३ बजेतिर भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिप्रका धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए। तीमध्ये सत्यम् झा नामका थुनुवा जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले बताए। प्रहरीका अनुसार फरार थुनुवाहरू लागुऔषध तथा अभद्र व्यवहारअन्तर्गत थुनामा रहेका थिए। फरार हुनेमा लागुऔषध मुद्दाका रञ्जित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अमितकुमार छन्। यस्तै अभद्र व्यवहारमा पक्राउ परेका बिक्की कार्की, मनिष मण्डल र सुमित मेस्तर पनि फरार भएका छन्। फरार भएकाहरूको खोजीका लागि बिहानैदेखि विभिन्न ठाउँमा ‘सर्च’ अभियान चलाएको प्रवक्ता…
Read More
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु

जलेश्वर (महोत्तरी), ७ असोज । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । श्री जानकी भित्तेपात्रोमा रहेको मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलभरिमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो । तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा (नुहाएर खाने) विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार…
Read More
पञ्चतारा साकोसको साधारण सभा : चार महत्वपूर्ण प्रतिवेदन पारित

पञ्चतारा साकोसको साधारण सभा : चार महत्वपूर्ण प्रतिवेदन पारित

रत्ननगर । रत्ननगर वडा नं ७ मा रहेको पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाले एक बर्षम एक करोड बढी मुनाफा गर्न सफल भएको छ । आइतबार आयोजित २३औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिबेदनमा आर्थिक बर्ष २०८०/८१ मा सो सहकारीले एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गर्न सफल भएको हो । उक्त आर्थिक बर्षमा ४ करोड २४ लाख ३३ हजार ८६२ आम्दानी गरेको सो सहकारीले ३ करोड १९ लाख ३० हजार २०९ रुपैया खर्च कटाएर एक करोड ५ लाख ३ हजार ६५३ रुपैया मुनाफा गरेको हो । सो सहकारीले राज्यलाई १० लाख ४० हजार रुपैया…
Read More
बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित

बछौली नारी चेतनाको साधारण सभा : उत्कृष्ट बचतकर्ता र असल ऋणि सम्मानित

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ६ बछौलीमा मुख्य कार्यालय रहेको बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको २६आँै बार्षिक साधारण सभा आइतबार गरिएको छ । सो वडाका वडाध्यक्ष किरण महतोले उद्घाटन गरेको सो कार्यक्रममा संस्थाकी अध्यक्ष भागिरथी कुमारी घिमिरेले भावी कार्ययोजना, नीति तथा कार्यक्रम, सचिव शान्ता अधिकारी पराजुलीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवकी अधिकारी रिमालले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक शारदा अधिकारी विडारीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन सहित संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरेकी थिइन । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य बसन्ती माझी, निवर्तमान अध्यक्ष वविता चौधरी सम्मान तथा उत्कृष्ट बचतकर्ताहरु लक्ष्मी घलान, विन्दु चौधरी, गीता गिरी र उत्कृष्ट कारोवारी प्रतिभा तिवारीलाई…
Read More
सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

सकियो राष्ट्रिय व्याडमिन्टन :निश्चल र प्रविनको जोडीले जित्यो उपाधि

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ३ बेल्सी कभर्डहलमा आयोजना गरिएको राष्ट्रिय स्तरको व्याडमिन्टनको उपाधि निस्चल खत्री र प्रविन लिङथेपको जोडीले जितेको छ । पूर्वी चितवन स्पोर्टस क्वल बेल्सीले आयोजना गरेको दोसो मेयर कप तथा चौथो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत खुल्ला ए लेभलको उपाधि रिसोलेट र टीएसीका खत्री र लिङथेपको जोडीले जितेको हो । फाइनल खेलमा बलराम क्षेत्री र विवेक न्यौपानेको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि रक्षा गरेका हुन् । सो प्रतियोगितामा फाइनल खेलमा उपविजेता बनेको क्षेत्री र न्यौपानेको जोडी दोसो र सुनिल कार्की र महेश खड्का तथा राम मालाठकुरी र साजन थापाको जोडी तेस्रो भएको छ । प्रतियोगितामा…
Read More
डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन

डाक्टर साथीको सेवा शुभारम्भ : उपप्रमुख अधिकारीद्धारा उद्धघाटन

असोज ५, चितवन । घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि बोल्दै उपप्रमुख अधिकारीले मेडिकल सिटी भरतपुरमा यसप्रकारको सेवा दिनु यहांँका नागरिकलाई अवसर भएको बताउनु भयो । ‘डाक्टर साथीको उद्धेश्य , अवधारणा नयांँ छ , उहांँले भन्नुभयो, यसले नागरिकको स्वास्थ्य सेवा पहुंँच पुर्याउंँ भन्ने बिषयमा आशावादी छु ।’ भरतपुरका अधिकांशको घरमा बृद्धाबृद्धा तथा बालबालिकाहरु आफै…
Read More